बागमतीमा प्रशासनिक पुनर्संरचनाको अध्ययन गर्न पूर्वसचिवहरुको विज्ञ टोली गठन
१२ कात्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले प्रशासनिक पुर्नसंरचनाको लागि नेपाल सरकारका पूर्व सचिवहरुको विज्ञ टोली गठन गरेको छ । तीन महिनाभित्र पर्याप्त अध्ययन र सुझावसहितको प्रतिवेदन दिने गरी पूर्वसचिव बिमल वाग्लेको संयोजकत्वमा शासकीय सुधारका लागि विज्ञ टोली गठन गर्ने निर्णय भएको हो । प्रशासनिक पुनर्संरचनाको लागि उच्चस्तरीय अध्ययन समितिको ११ कात्तिक मंगलबार काठमाडौंमा बसेको […]
थप पुरा समाचारको लागि