मिस्टिक माउन्टेन टेनिस कात्तिक तेस्रो साता, खुला विधा थप
२ कात्तिक, काठमाडौं । होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुने भएको छ । पाँच दिन सञ्चालन हुने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइनेछ । प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी कूल १६ स्पर्धा समावेश गरिएको प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । जसमा करिब २ […]
थप पुरा समाचारको लागि