आरसीएचजी र उदीयमान युवा गल्फर अवानीबीच सम्झौता

आरसीएचजी र उदीयमान युवा गल्फर अवानीबीच सम्झौता

१२ कात्तिक, काठमाडौं । रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) र उदीयमान युवा गल्फर अवानी राईबीच बुधबार सम्झौता भएको छ । व्यावसायिक गल्फ तालिम तथा अध्ययनका लागि अवानीको अभिभावक मनोज खालिङ र क्लबका अध्यक्ष दमन घलेबीच आज सम्झौता भएको हो । सम्झौता अनुसार आरसीएचजीले अवानीलाई भारतको बेंगलोरस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा एक वर्षको प्रशिक्षणको छात्रवृत्ति […]

थप पुरा समाचारको लागि
TOP