कांग्रेस संस्थापन पक्षको बैठक : चुनावपछि मात्रै महाधिवेशन
१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलामा बहुसंख्यकले प्रतिनिधिसभाको चुनावपछि मात्रै महाधिवेशन हुनुपर्ने धारणा राखेका छन् । ललितपुरमा बुधबार बसेको संस्थापन पक्षको बैठकमा चुनाव अघि महाधिवेशन गर्नुपर्ने विचार न्यून रहेको नेताहरूले जानकारी गराएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहेको बेला दुई महामन्त्रीले विशेष […]
थप पुरा समाचारको लागि