जेनजीले सरकार र दलहरूलाई भने- चुनावमात्रै भएर हुँदैन

जेनजीले सरकार र दलहरूलाई भने- चुनावमात्रै भएर हुँदैन

१२ कात्तिक, काठमाडौं । सरकार र दलहरूसँग वार्ताका लागि पुगेका जेनजीहरूले आफ्ना मागहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा सहभागीहरूले यस्तो बताएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, आफूहरूलाई चुनाव चाहिएको भए पनि चुनावमात्रै भएर पनि नहुने जेनजी प्रतिनिधिहरूले बताएका छन् । ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर […]

थप पुरा समाचारको लागि
TOP