मोन्था चक्रवात असर : मेची राजमार्गमा राति सवारी चलाउन रोक

मोन्था चक्रवात असर : मेची राजमार्गमा राति सवारी चलाउन रोक

१२ कात्तिक, विराटनगर । बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातको असरबाट हुने जोखिमलाई मध्यनजर राखेर मेची राजमार्गको इलाम खण्डमा बिहीबार राति सवारी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार बेलुका ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो । गत १८ असोजको बाढीपहिरोका कारण इलाम जिल्ला बढी प्रभावित भएको […]

थप पुरा समाचारको लागि
TOP