मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ : पर्यटनमन्त्री

१८ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबार सिंहदरबारमा भएको बैठकमा बोल्दै मन्त्री पाण्डेले अहिले नीतिगत सुधारमा केन्द्रित भएको बताए । उनले भने, ‘हाल हामी नीतिगत र कानूनी काम गरिरहेका छौं । नागरिक उड्डयन, […]
थप पुरा समाचारको लागि