आफूले गरेको गडबडी सच्याइदिन राष्ट्रिय सभालाई राज्य व्यवस्था समितिको आग्रह
१८ असार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले निजामती विधेयकको कुलिङ पिरियडबारे भएको गडबडी सच्याउनका लागि राष्ट्रिय सभालाई आग्रह गर्ने निर्णय गरेको छ । बुधबार समितिको कार्यकक्षमा बसेको बैठकले सो आग्रह गर्ने निर्णय गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए । उनका अनुसार, विधेयकको उपदफा ४ ले गरेको व्यवस्था र भावनालाई कुठराघात […]
थप पुरा समाचारको लागि