ह्वाट्सएपमा गज्जबको फिचर आउँदै, अँध्यारोमा पनि भिडियो कल गर्न सकिने

ह्वाट्सएपमा गज्जबको फिचर आउँदै, अँध्यारोमा पनि भिडियो कल गर्न सकिने

लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले कम प्रकाशयुक्त ठाउँमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा एक नयाँ फिचरको तयारी गरिरहेको छ । समाचार अनुसार उक्त नाइट मोड फिचर ह्वाट्सएपको नयाँ बिटा भर्सनको क्यामेरा इन्टरफेसमा देखिएको छ । उक्त फिचरको उद्देश्य कम प्रकाशमा उत्कृष्ट तथा सफासँग देखिने तस्वीर खिच्नु हो, ताकि कुनै बाहिरी फिल्टर आवश्यक नपरोस् । […]

थप पुरा समाचारको लागि
TOP