मधेशका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने
१२ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । बुधबार साँझ मुख्यमन्त्रीको निवासमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले कार्तिक २२ गते विश्वासको मत लिने निर्णय गरेको हो । विश्वासको मत लिइसकेपछि मुख्यमन्त्री सोनलले मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् । बैठकमा सरकारलाई विश्वासको […]
थप पुरा समाचारको लागि