‘हामीले कर्णालीलाई न्याय गर्‍यौं’

‘हामीले कर्णालीलाई न्याय गर्‍यौं’

१८ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनका लागि कर्णाली याक्सले मार्की प्लेयरसहित ७ खेलाडी रिटेन गरिसकेको छ । सहभागी हरेक फ्रेन्चाइजले आफ्नो मार्कीसहित ७ खेलाडी रिटेन गर्न पाउने प्रावधान अनुसार कर्णाली ७ खेलाडीलाई निरन्तरता दिने भएको हो । राष्ट्रिय टिममा सबैभन्दा अनुभवी सदस्य तथा अलराउण्डर सोमपाल कामीलाई मार्कीमा निरन्तरा दिएको कर्णालीले त्यसबाहेक […]

थप पुरा समाचारको लागि
TOP