दलहरूलाई जेनजी प्रतिनिधिले भने- संसद् पुनर्स्थापनामा नलागि चुनावमा आइदिनुस्

दलहरूलाई जेनजी प्रतिनिधिले भने- संसद् पुनर्स्थापनामा नलागि चुनावमा आइदिनुस्

१२ कात्तिक, काठमाडौं । बालुवाटारमा सरकार र राजनीतिक दलहरूसँगको छलफलमा जुटेका जेनजी प्रतिनिधिहरूले चुनावमा सहभागी हुन अनुरोध गरेका छन् । बुधबार राति अबेरसम्म भएको त्रिपक्षीय वार्ताका क्रममा जेनजी प्रतिनिधिहरूले दल बिना चुनाव हुननसक्ने र सहभागी हुन आग्रह गरेका हुन् । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार, संसद् पुनर्स्थापनाको एजेन्डामा नलाग्न जेनजीहरूले […]

थप पुरा समाचारको लागि
TOP