बालुवाटार बैठकमा मिरजले उठाए प्रत्यक्ष कार्यकारीको एजेन्डा, जेनजीले नै गरे खण्डन

बालुवाटार बैठकमा मिरजले उठाए प्रत्यक्ष कार्यकारीको एजेन्डा, जेनजीले नै गरे खण्डन

१२ कात्तिक, काठमाडौं । जेनजी अगुवा मिरज ढुंगानाले प्रत्यक्ष कार्यकारी हुनुपर्ने माग राखेपछि अन्य जेनजी अगुवाले खण्डन गरेका छन् । बुधबार बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा जेनजीका तर्फबाट ढुंगानाले चुनावको लागि चुनाव भन्दा पनि प्रत्यक्ष कार्यकारीको व्यवस्था गरेर अघि जानुपर्ने धारणा राखेका थिए । उनको उक्त प्रस्तावमा त्यहीँ भएका अन्य केही जेनजीले खण्डन गरेका थिए । […]

थप पुरा समाचारको लागि
TOP