सरकार र जेनजीसँग एमालेले भन्यो- संसद् पुनर्स्थापना गरौं
१२ कात्तिक, काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा पुर्नस्थापना गरेर अगाडि जान सकिने बताएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार बसेको सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूबीचको छलफलमा एमालेले संसद पुर्नस्थापना गरेर जेनजीको माग सम्बोधन गरेर पनि जान सकिने बताएको हो । छलफलमा एमालेबाट नेता महेश बर्तौला र छितिज थेबे सहभागी थिए । उनीहरूले […]
थप पुरा समाचारको लागि