मोहम्मद अफताब आलम अस्वस्थ, भेन्टिलेटरमा राखेर उपचार हुँदै
१२ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका पूर्वसांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको छ। काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ। ‘उहाँको स्वास्थ्यअवस्था स्थिर छ, भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,’ परिवारका सदस्य नौसाद आलमले अनलाइनखबरसँग भने। गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक […]
थप पुरा समाचारको लागि