खेलकुदमन्त्रीले गरे एन्फा पदाधिकारी र ए डिभिजन क्लबसँग छलफल
१२ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्न असफल भएपछि यो विषयमा अब युवा तथा खेलकुद मन्त्रालयमा छलफल हुने भएको छ । नयाँ युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले एन्फा पदाधिकारी र ए डिभिजन लिग क्लबका पदाधिकारीसँग बिहीबार छलफल गर्ने भएका हुन् । एन्फाले मन्त्री गुप्ताबाट […]
थप पुरा समाचारको लागि