बालेनको सचिवालयले भन्यो - एम्बुलेन्स वितरण गर्ने योजना नीतिगत निर्णय हो,जनप्रतिनिधिको कुनै संलग्नता हुँदैन
काठमाडौं । काठमाडौं महानगरपालिकाले विरामीलाई स्वास्थ्य संस्थामा लैजान प्रयोग गरिने एम्बुलेन्स वितरणका सन्दर्भमा प्रकाशन प्रसारण भएका लाञ्चनायुक्त सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्गम गाउँपालिकाहरुबाट वितरण
थप पुरा समाचारको लागि