रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

१८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । रुपन्देही-३ मा हुने उपनिर्वाचनबारे छलफल गर्न बिहीबार रास्वपाले सचिवालय बैठक बोलाएको हो । राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ । निर्वाचन आयोगले रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

थप पुरा समाचारको लागि
TOP