नेपालगञ्ज-गुलरिया सडकमा चार ‘लेन’को पुल निर्माण हुँदै
१३ कात्तिक, राँझा (बाँके) । नेपालगञ्ज-गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका-३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सुरु भएको छ । छ दशकअघि पेडारी नालामा निर्मित पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो । नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार आठ करोड ९६ लाख तीन हजार ४६८ मा निर्माण कम्पनीसँग […]
थप पुरा समाचारको लागि