ट्रम्प-सी जिनपिङबीच १०० मिनेट वार्ता, फर्कनेबेला ट्रम्पले गरे सीको प्रशंसा
वार्ता सुरु हुनासाथ चीनको शेयर बजारमा ठूलो उछाल देखियो। सांघाई कम्पोजिट इन्डेक्स ०.२ प्रतिशत बढेर ४,०२५.७० मा पुगेको छ । यो २०१५ पछि सबैभन्दा उच्च स्तरको वृद्धि हो।
थप पुरा समाचारको लागि