सुरक्षाकर्मी दुरुपयोगवारे सोधखोज सुरु
१३ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले मापदण्ड विपरीत एक व्यक्तिको घरमा सुरक्षाकर्मी पठाइएको विषयमा सोधखोज सुरु गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीलाई नक्साल निवासी ‘प्रिती पाण्डे’को घरमा पठाइएको भनी सूचना आएपछि मन्त्रालयले सोधखोज सुरु गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा हेड कन्स्टेबलको रुपमा कार्यरत सुरेन्द्र मगर सवारीचालकको रुपमा खटाइएका […]
थप पुरा समाचारको लागि