उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल

उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल

१९ असार, काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफमा लगातार दुई खेल जितेपछि एसियन कप पुग्नका लागि उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल हुने भएको छ । उज्बेकिस्तानमै भएको छनोटमा नेपाल र घरेलु टोली दुवैले लगातार दुई खेल जित्दै समान ६ अंक जोडेका छन् । अब यी दुई टोली समूह विजेता बनेर अर्को वर्ष […]

थप पुरा समाचारको लागि
TOP