विश्वप्रकाशले सुझाए चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प
१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनाव अघि पार्टीको महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव गरेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बिहीबार बिहान फोन सम्पर्क मार्फत महामन्त्री शर्माले चार विकल्पहरु सुनाएका हुन् । महामन्त्री शर्माले २७ देखि २९ मंसिरसम्म १५ औं महाधिवेशन गर्न सकिने पहिलो विकल्प अघि सारेका छन् । कार्यसम्पादन […]
थप पुरा समाचारको लागि