केन्द्रीय समिति बैठकअघि कार्यवाहक सभापति खड्काले दुई महामन्त्रीसँग छलफल गर्दै
१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् । केन्द्रीय समितिको बैठक अघि सानेपास्थित कार्यालयमा कार्यवाहक सभापति खड्काले दुई महामन्त्रीसँग छलफल गर्न लागेका हुन् । पार्टीको संस्थापन पक्षका नेताहरु चुनाव अघि कुनैपनि प्रकारको महाधिवशेन नहुने र दुई महामन्त्री चुनाव अघि नियमित हुन नसके […]
थप पुरा समाचारको लागि