सुन्धारा कारागारबाट फरार कैदी जितपुर फेदीबाट समातिए

सुन्धारा कारागारबाट फरार कैदी जितपुर फेदीबाट समातिए

१३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धारा (जगन्नाथदेवल)बाट फरार भएका एक कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–६ नर्जा घर भएका ३१ वर्षीय आदम तामाङ छन् । उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले बुधबार साँझ तारकेश्वर नगरपालिका–६ जितपुर फेदीबाट पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतले उनलाई १० वर्ष […]

थप पुरा समाचारको लागि
TOP