सके प्रधानमन्त्री नसके मन्त्रीलाई बोलाएर शान्ति सुरक्षाको कुरा सोधौं : सांसद शर्मा
१३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले सके प्रधानमन्त्री नसके मन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको थियो । जहाँ उनले भनेका छन्, ‘सके प्रधानमन्त्री नसके मन्त्रीलाई बोलाएर बैठक राखौं । सरकारको धारणा बुझौं ।’ सरकारसँग छलफल गर्नुपर्ने […]
थप पुरा समाचारको लागि