सरकारले टुक्रे आयोजना खारेज गरेकोमा सांसदहरू असन्तुष्ट

सरकारले टुक्रे आयोजना खारेज गरेकोमा सांसदहरू असन्तुष्ट

१३ कात्तिक, काठमाडौं । सरकारले विकासे योजनाहरू काटेकोमा सांसदहरू असन्तुष्ट भएका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको थियो । जहाँ सांसदहरूले किन योजना काटियो भनेर प्रश्न समेत गरे । मन्त्री वा विभागीय प्रमुखहरूलाई बोलाएर के कस्ता योजना काटिए र किन काटिए भनेर सोध्नुपर्ने प्रस्ताव समेत गरेका […]

थप पुरा समाचारको लागि
TOP