रुग्ण ठेक्का व्यवस्थापनमा सरकार सकारात्मक : रवि सिंह

रुग्ण ठेक्का व्यवस्थापनमा सरकार सकारात्मक : रवि सिंह

१३ कात्तिक, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले रुग्ण ठेक्काहरूको व्यवस्थापनमा सरकार सकारात्मक देखिएको बताएका छन् । बिहीबार अर्थमन्त्री रामेश्वर खनालसँगको भेटपछि उनले यस विषयमा सरकार सकारात्मक देखिएको बताएका हुन् । अध्यक्ष सिंहले रुग्ण ठेक्काहरूमा निर्माण व्यवसायीहरूले चाहेर पनि काम गर्न नसकिरहेको बताए । विभिन्न ऐन, कानुन र नियमहरूले बाधा पुर्‍याएको, राष्ट्र […]

थप पुरा समाचारको लागि
TOP