तीन महिनामै लिइयो १ खर्ब सार्वजनिक ऋण, दायित्व सवा २७ अर्ब

तीन महिनामै लिइयो १ खर्ब सार्वजनिक ऋण, दायित्व सवा २७ अर्ब

असोज मसान्तसम्म कुल सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड कायम भएको छ । असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड थियो ।

थप पुरा समाचारको लागि
TOP