ओडिआईमा रोहितको दोस्रो शतक

ओडिआईमा रोहितको दोस्रो शतक

१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले ओडिआई क्रिकेटमा दोस्रो शतक बनाएका छन् । उनले विश्वकप लिग टु मा युएई विरुद्ध शतक प्रहार गर्दै नेपालक ालागि ओडिआईमा दोस्रो शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका हुन् । यसअघि उनले पपुवा न्यु गिनी विरुद्ध सन् २०२२ मा ओडिआईमा पहिलो शतक प्रहार गरेका […]

थप पुरा समाचारको लागि
TOP