बैंक र उद्योगी छुट्याउनुपर्छ तर तत्काल होइनः सांसद राणा

बैंक र उद्योगी छुट्याउनुपर्छ तर तत्काल होइनः सांसद राणा

१९ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले बैंकर्स र उद्योगी छुट्याउनुपर्ने भए पनि तत्कालै छुट्याउँदा अर्थतन्त्रमा ठूलो समस्या आउने बताएका छन् । बिहीवार प्रतिनिधिसभाको अर्थसमितिमा बैंक तथा बाफिया विधेयकमाथिको छलफलमा बोल्दै एउटै व्यक्ति बैंकर्स पनि हुनुपर्ने र व्यापारी पनि हुनु भनेको गुड गभर्नेन्सको सिद्धान्तले नमिल्ने बताए । तर बैंकर्स र उद्योगी छुट्याउँदा […]

थप पुरा समाचारको लागि
TOP