कहिले सुधार होला मौसम ?

कहिले सुधार होला मौसम ?

हाल देशमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले वर्षा भइरहेको छ । मोन्था चक्रवातको प्रभाव आज राति झन् बढ्‍ने मौसमविद्‌को पूर्वानुमान छ । वरिष्ठ मौसमविद्‌ वरूण पौडेलका अनुसार आज राति  पानी पर्नेक्रम झन् बढ्‍ने छ।

थप पुरा समाचारको लागि
TOP