पार्टी लोकतन्त्रमा ओली : इलेक्सन भन्दा सेलेक्सनमा जोड

पार्टी लोकतन्त्रमा ओली : इलेक्सन भन्दा सेलेक्सनमा जोड

शंकर पोखरेल, विष्णु पौडेलहरूले कि विद्याको बाटो छेक्दै ओलीलाई तेस्रो पटकको मार्गप्रशस्त गर्ने आँट गर्नुपर्दछ । होइन भने ‘केपी बा’ लाई विश्राम दिएर ‘विद्या आमा’ लाई अभिभावक मान्न एमाले तयार हुनुको विकल्प देखिंदैन ।

थप पुरा समाचारको लागि
TOP