जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा
१३ असोज, काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान रेशम चौधरीले बिहीबार दर्ता गरेको नयाँ दलमा प्रवेश गरेका छन् । जनमतको उपाध्यक्ष पद छोडेका खान नयाँ दल दर्ता गर्ने क्रममा रेशमसँगै निर्वाचन आयोग पुगेका हुन् । जेनजी आन्दोलन पछि रेशमले नयाँ दल गठन गरेको घोषणा गरेका थिए । पत्नि रञ्जिता श्रेष्ठसँग […]
थप पुरा समाचारको लागि