ललितपुरमा ८१ वर्षका वृद्धबाट ५५ वर्षीय पुरुषको हत्या
१३ कात्तिक, काठमाडौं । ललितपुरमा ८१ वर्षीय वृद्धबाट ५१ वर्षीय पुरुषको हत्या भएको छ । हत्याको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले ८१ वर्षीय वृद्ध कान्छा पतुवारलाई पक्राउ गरेको छ । ललितपुर उपमहानगरपालिका–१२ खोइचा बस्ने पतुवारले दक्षिणकाली नगरपालिका–९ घर भएका ५५ वर्षीय धने भन्ने धनबहादुर तामाङको हत्या गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका […]
थप पुरा समाचारको लागि