प्रमेश हमालको ब्रिफिङ– माओवादीसँग एकताको ६ महिनाभित्रै नेतृत्व पुनर्गठन

प्रमेश हमालको ब्रिफिङ– माओवादीसँग एकताको ६ महिनाभित्रै नेतृत्व पुनर्गठन

१३ कात्तिक, काठमाडौ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले नेकपा माओवादी केन्द्रसँग एकता गरेको ६ महिनाभित्रै नेतृत्व पुनगर्ठन गर्ने सहमति जुटेको बताएका छन् । केन्द्रीय कमिटी बैठकमा पार्टी एकता प्रक्रियाबारे जानकारी दिने क्रममा उनले यस्तो बताएका हुन् । हमालका अनुसार पार्टी एकता प्रक्रियामा मुख्य तीन विषयमा सहमति जुटेको छ । ‘सिद्धान्त, संगठन र […]

थप पुरा समाचारको लागि
TOP