महाधिवेशनबारे परिपक्व निर्णय गरौं : इन्द्र बानियाँ

महाधिवेशनबारे परिपक्व निर्णय गरौं : इन्द्र बानियाँ

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँले महाधिवेशनबारे परिपक्व निर्णय गर्नुपर्ने बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा बिहीबार धारणा राख्ने क्रममा बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका बानियाँले महाधिवेशनबारे अपरिपक्व निर्णय गर्दा पार्टीलाई क्षति पुग्ने बताए । ‘महाधिवेन गर्ने मितिबारे निर्णय गर्दै जाने र पछि त्यसलाई कार्यान्वयनको वातावरण […]

थप पुरा समाचारको लागि
TOP