जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्नेगरी ‘कार्ययोजना’ पठाउन मुख्यसचिवको निर्देशन

जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्नेगरी ‘कार्ययोजना’ पठाउन मुख्यसचिवको निर्देशन

निर्णयमा जेनजी आन्दोलनका मागहरू सम्बोधन गर्नका लागि आवश्यक सुधारका कार्यहरू समावेश गरी कार्ययोजनाको खाका आगामी कात्तिक १६ गते आइतबारसम्म शासकीय सुधार महाशाखामा पठाउन उल्लेख छ ।

थप पुरा समाचारको लागि
TOP