यू–२३ राष्ट्रिय टोलीका लागि ८९ खेलाडीहरू छनोटमा बोलाइयो

यू–२३ राष्ट्रिय टोलीका लागि ८९ खेलाडीहरू छनोटमा बोलाइयो

१९ असार, काठमाडौं । राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट […]

थप पुरा समाचारको लागि
TOP