दोलखाको गोङ्गर खोलामा लेदोसहितको बाढी (भिडिओ)

१९ असार, काभ्रेपलाञ्चोक । दोलखाको विगु गाउँपालिका–१ मा रहेको गोङ्गर खोलामा खोलामा लेदोसहितको बाढी आएको छ । बिहीबार दिउँसो परेको वर्षापछि गोङ्गर खोलामा बाढी आएको हो । बाढीका कारण तामाकोसी नदीको बहाव अत्याधिक बढेकाले तामाकोशी आसपास बसोबास गर्ने सम्पुर्णलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञान बहादुर महतोका अनुसार, […]
थप पुरा समाचारको लागि