बन्दीपुर केबुलकारले पायो आईपीओ अनुमति

बन्दीपुर केबुलकारले पायो आईपीओ अनुमति

१९ असार, काठमाडौं । बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । कम्पनीले सर्वसाधारण समूहमा अंकित मूल्य १ सयका दरले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । सर्वसाधारण समूहको सेयर हिस्सा २०.७ प्रतिशत हो । केयर रेटिङ नेपालबाट कम्पनीले बीबी […]

थप पुरा समाचारको लागि
TOP