उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

नेपालमा पछिल्ला केही वर्षयता स्वास्थ्य सेवा क्षेत्रमा गम्भीर द्वुविधा सिर्जना भइरहेको छ । एकातिर तथ्यांक हेर्दा मुलुकभर अझै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट धेरै जनता वञ्चित छन् । अर्कोतिर, उपभोक्ता अदालतले स्वास्थ्य सेवा प्रदायकमाथि एकतर्फी निर्णय र करोडौंको क्षतिपूर्तिको फैसला गर्न थालेको छ । चिकित्सा पेसा कुनै उत्पादनमूलक उद्यम होइन, जहाँ ग्राहकले पैसा तिरेपछि ग्यारेन्टीसहित सेवा […]
थप पुरा समाचारको लागि