भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा पार्टीले लिएको अडान यथावत रहेको जानकारी गराउँदै संसद्मा भइरहेको प्रतिरोध कायम गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले उक्त प्रकरणमा छानबिन आयोग बनाउनुपर्ने, गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने लगायतका निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै, संघीय निजामती […]

थप पुरा समाचारको लागि
TOP