कांग्रेस बैठकमा कोइराला- हाम्रो काम नै धोका खाने भयो

कांग्रेस बैठकमा कोइराला- हाम्रो काम नै धोका खाने भयो

१९ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले नेतृत्वले गरेका गल्तीमा कार्यकर्तालाई कारबाहीको डण्डा बर्साउन नहुने बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यसअघिको निर्वाचनमा माओवादी र नेकपा एमालेसँग मिल्दै धोका खाँदै गरेको प्रसंग झिक्दै यस्तो बताएका हुन् । ‘निर्वाचनमा हामी माओवादीसँग मिल्यौं । माओवादीले […]

थप पुरा समाचारको लागि
TOP