शिक्षा विधेयक रोकेर सरकार र महासंघ वार्तामा

शिक्षा विधेयक रोकेर सरकार र महासंघ वार्तामा

१९ असार, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक रोकेर सरकार र शिक्षक महासंघबीच वार्ता चलिरहेको छ । अस्थायी प्रकृतिका शिक्षकको मागमा शिक्षक महासंघले असन्तुष्टि जनाएपछि गत १६ असारमा अन्तिम समयमा समितिबाट विधेयक पास हुन सकेको थिएन । नमिलेका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग वार्ता भइरहेको शिक्षक महासंघले जनाएको […]

थप पुरा समाचारको लागि
TOP