चोभार गल्छीबाट ऐतिहासिक चट्टान हटाउने कुनै योजना छैन : शहरी विकास मन्त्रालय

चोभार गल्छीबाट ऐतिहासिक चट्टान हटाउने कुनै योजना छैन : शहरी विकास मन्त्रालय

१९ असार, काठमाडौं । शहरी विकास मन्त्रालयले काठमाडौंको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै निकास विन्दुका रूपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ रहेको फोहोर भने हटाउने बताएको हो । अविरल वर्षाका बेला चोभार गल्छी आसपास डुबानको समस्या दोहोरिँदै आएपछि फोहोर व्यवस्थापन गरिने लागेको मन्त्रालयको भनाइ […]

थप पुरा समाचारको लागि
TOP