राहदानी विभागमा सेवाग्राहीसँग रकम असुल्ने २ जना पक्राउ

राहदानी विभागमा सेवाग्राहीसँग रकम असुल्ने २ जना पक्राउ

१३ कात्तिक, काठमाडौं । राहदानी विभागमा सेवाग्राहीसँग रकम असुल्ने २ जना पक्राउ परेका छन् । सेवाग्राहीसँग राहदानी बनाईदिने भन्दै पैसा लिने दुई जनालाई पक्राउ गरिएको हो । विभागमा आउने सेवाग्राहीहरूलाई गलत प्रलोभनमा पारी रकम असुल गरेको सूचनाको आधारमा दुई जना शंकास्पद व्यक्तिहरूलाई विभाग परिसरबाट पक्राउ गरिएको विभागले जनाएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीमा बुझाइको […]

थप पुरा समाचारको लागि
TOP