जेनजी कवीरले हाँक्नेछन् रेशमको पार्टी
उनले पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीको मार्ग निर्देशन अनुसार पार्टी सक्रिय र गतिशील भएर अगाडि बढ्ने जिकिर गरे । 'अब नाउपाने पार्टी संरक्षकको सल्लाह बमोजिम सक्रिय र गतिशील भएर अगाडि बढ्छ । देशको वर्तमान परिस्थितिबारे छलफल गरी निर्णय लिन्छ ।'
थप पुरा समाचारको लागि