सिद्धार्थ बैंकको ऋणपत्र असार २९ देखि खुल्ने, कति पाइन्छ ब्याज ?

२० असार, काठमाडौं । सिद्धार्थ बैंकले असार २९ देखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ । १० वर्षे अवधिको यस ऋणपत्र २ अर्ब ५० करोड रुपैयाँ बराबरको छ । जसमा १ अर्ब रुपैयाँको ऋणपत्र सामूहिक लगानी कोष र सर्वसाधारणका लागि छुट्याएको छ । न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ । यो ऋणपत्रमा […]
थप पुरा समाचारको लागि