नेपाल इन्स्योरेन्सको हकप्रद सेयर साउन ६ देखि खुल्ने

२० असार, काठमाडौं । नेपाल इन्स्योरेन्सको हकप्रद सेयर साउन ६ देखि खुल्ने भएको छ । कम्पनीले कुल ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कायम चुक्ता पूँजीको ३४.७८३ प्रतिशत हकप्रद निष्कासन हुन लागेको हो । सेयरधनीले अंकित मूल्य १ सयका दरले आफूसँग भएको १० कित्ता बराबर नयाँ ३.४७८३ […]
थप पुरा समाचारको लागि